Admin Login

गन्यापधुरा गाउँपालिका सुदुरपश्चिम प्रदेश, गणेशपुर, डडेल्धुरा, नेपाल डिजिटल प्रोफाईल सिस्टम

  • 9858788707
  • info@ganyapadhuramun.gov.np
  • गृह पृष्ठ
  • परिचय
  • चिनारी
  • संस्थागत बिबरण
1. परिचय
१.१ पृष्ठभूमि

नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत डडेल्धुरा जिल्लामा अवस्थित गन्यापधुरा गाउँपालिका एक प्राकृतिक सौन्दर्य, ऐतिहासिक धरोहर र सांस्कृतिक विविधताले भरिपूर्ण स्थानीय तह हो। नेपाल सरकारले २०७३ फाल्गुन २७ गते स्थानीय तहको पुनर्संरचना गर्दा साविकका असिग्राम, गन्यापधुरा र रुवाखोला गाविसहरूलाई गाभेर यस गाउँपालिकाको स्थापना गरेको हो। यस गाउँपालिकाको नामकरण यहाँको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल 'गन्यापधुरा' (जहाँ प्रसिद्ध गन्याप देवताको मन्दिर रहेको छ) को नामबाट गरिएको हो।

  • गृह पृष्ठ
  • चिनारी